Home About Us

About Us

नमस्कार ।
हजुरलाई यस …..साडड मा स्वागत छ ।
यस …..साडड आदि का विभिन्न माध्मले ज्ञान, विज्ञान, मनोरञ्जन, जानकारी आदि हजुरहरू सामु बाँढदै सभ्य, बौदिक, सुशिक्षित समाजको निर्माणमा टेवा पुर्याउनु मुख्य उद्देश्य हो ।

कुनै पनि देश, जात, वर्ण, धर्म, सम्प्रदाय, आदिहरूका राम्रा राम्रा ज्ञान विज्ञान सहित शिक्षा आदिका कुराहरू जुन विश्वमानवलाई नै काम मा आउने छन् त्यस्ता कुराहरूको खोज अनुसन्धान गरेर त्यसका शिक्षा उजागर गर्दै हजुरहरू सामु बाढ्नु पनि उद्देश्य नै हो । यसरी बाढ्ने क्रममा हामी हजुरहरू सामु यो विश्वास पनि दिलाउँन चाहान्छौँ की हामी कसै प्रति कहिलै पनि कसैको हानि नोक्सानि हुने कुरा गर्ने छैनाँै र जति पनि कुरा यहाँ बाट प्रसारण हुनेछन् ती केवल ज्ञान का लागी मात्र हुन् । केहि भुलचुक मा हुने गल्ति का लागी हामी सर्तकता अपनाउँने वाचाका साथ क्षमा पनि चाहान्छौँ ।

धर्म शास्त्र आदिका बिभिन्न तत्व कुराहरू, त्यसका वैज्ञानिक पक्ष, त्यसका फाईदा, बेफाईदा आदि का वारेमा चर्चा पनि यस स्थान मा देख्न(हेर्न), लेख्न, पढ्न, सक्नुहुनेछ ।
हजुरहरू ले यस साइडको नाम बाट पनि अनुमान गर्न सक्नुहुनेछ की यस साईडको काम र महत्वको बारेमा । ‘खोज हरेक कुरा को’ भन्ने मुल नारा रहेको यस साईडको उद्देश्य पनि यहि रहेको छ कि हरेक कुरा जो जस्लाई जे मा ज्ञान छ उहाँले यस साइडबाट बाढ्न सक्नुहुनेछ । (हजुरहरूले पनि आफ्ना लेख, रचना, ज्ञान–विज्ञान सम्बन्धित खोज, विभिन्न जानकारी आदि यस साइडको नियममा रहेर प्रसारण गराउँन चाहानुहुन्छ भने हामीसँग सम्पर्क गर्नुहुन अनुरोध पनि गर्दछौँ ।)

हाम्रा सामाग्रीहरू हजुरहरू लाई के कस्ता लाग्छन् प्रतिकृया दिएर हामीलाई सहयोग गर्नुहुनेछ भन्नेमा हामी पूर्ण विश्वस्त छौँ । हजुरहरूका अमुल्य प्रतिकृयाको सम्मान गर्दै त्यसै अनुरुप सकेसम्म अघि बढ्ने छौ । हजुरहरूका प्रतिकृया, साथ, सहयोग, माया सबै हाम्रा प्राण हुन् । सम्पूर्ण प्राणीहरूले आ–आफ्नो प्राण को रक्षा र मनको खुसीका लागी के कति सम्म गर्दछन् भन्ने विषयमा हजुर जत्ति जान्ने अरु छैनन् भन्ने लाग्दछ । तसर्थ हजुरहरू सबै को साथ र सहयोग ले मात्र माथी बताईएका काम, कुराहरूले पूर्णता पाउँदै जानेछन् । अन्त्यमा हाम्रा लागी हजुरहरू सम्पूर्ण नै देवता समान हुनुभएका ले कोटि कोटि नमन गर्दछौँ । धेरै धेरै धन्यवाद ।

Sincerely,
Suraj Kaundinya (parajuli)

Exit mobile version